जाडोमा बालबालिकालाई यसरी जोगाऔँ

जाडो याम सुरु भएसँगै पछिल्लो दुई दिन यता देशभर वर्षात्सँगै पहाडी, हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । काठमाडौँ उपत्यकासँगै देशभर चिसो बढिरहेको छ । चिसोले सबै उमेर समूहलाई प्रभावित पार्छ । तर, नवजात शिशुसँगै बालबालिकालाई कसरी चिसोबाट जोगाउने भन्ने ’boutमा अभिभावक चिन्तित हुन थाल्छन् । ’cause ठूला मान्छेको तुलनामा बच्चाहरूको...

समान समाचार