आजबाट मौसममा सुधार हुने तर जाडो बढ्ने

काठमाडौं । हिउँदे वर्षाका कारण देशभर नै पानी परेर जनजीवन कष्टकर बनिरहेको बेलामा काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा आज बिहीबारबाट मौसममा सुधार आउने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट उपत्यकाको मौसममा क्रमिक सुधार आई घाम लाग्न सक्ने देखिएको छ । मौसम विभागका मौसमविद् मञ्जु...

समान समाचार