१५ करोड घोटालाको आरोपमा सप्तकोशी बैंकका सीईओ पक्राउ

विराटनगर । १५ करोडभन्दा बढी रकम घोटाला गरेको आरोपमा सप्तकोशी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नवीन सुवेदी पक्राउ परेका छन् । बैंकको रेमिटेन्सको १५ करोडभन्दा बढी रकम हिनामिना गरेको आरोपमा सीईओ सुवेदीलाई बुधबार साँझ मोरङ प्रहरीले पक्राउ गरेको हो । बैंकबाट गायव रकममध्ये अधिकांश रकम प्रमुख कार्यकारी अधिकृतकै आफन्तको...

समान समाचार