नयाँ शिक्षक नियुक्ति हुन एक वर्ष लाग्ने

काठमाडौं । शिक्षक सेवा आयोगले विज्ञापन गरेका नयाँ शिक्षकको परीक्षा प्रक्रियादेखि परीक्षाफल प्रकाशित भएर नियुक्ति हुन करिब एक वर्ष लाग्ने भएको छ । शिक्षक सेवा आयोगले तीन तहका शिक्षक पदपूर्ति गर्न १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन पूरा गरेको छ । आयोगले बुधबार प्रावि तहको शिक्षकको विज्ञापन गरेको...

समान समाचार