पूर्वसभासद् तामाङलाई थुनामा पठाउन जिल्ला अदालत काठमाडौंको आदेश

काठमाडौं : निक्षेपकर्तालाई ठगी गरेको आरोपमा पूर्वसभासद् एवं सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि थुनामा पठाएको छ। तामाङसँगै सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई पनि अदालतले थुानामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ। तत्काल प्राप्त प्रमाणका आधारमा तामाङ र श्रेष्ठलाई थुनामा राख्नुपर्ने अदालतले ठहर गरेको हो।तामाङ...

समान समाचार