मूल्य निर्धारण नहुँदै धमाधम उखु काट्दै कृषक

सर्लाही । सर्लाहीमा उखुको मूल्य निर्धारण नहुँदै किसानले धमाधम उखु काट्न थालेका छन् । पुसको आधाआधी बितिसकेको र धेरै किसानको उखु खेतमा सुक्न थालेकाले किसानले धमाधम उखु काट्न थालेका हुन् । खेतमा भएको उखु निकालेर हिउँदे बाली लगाउन ढिलो भइसकेकाले पनि मूल्य निर्धारण नहुँदै उखु काट्न कृषक बाध्य छन्...

समान समाचार