अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले गत मंसिरमा प्रकाशित शाखा अधिकृतको विज्ञापन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । लोकसेवा आयोगको शाखा अधिकृतको परीक्षा दुई वर्षअघि दिएर अन्तिम सिफारिसको पर्खाइमा रहेका परीक्षार्थीहरूले दायर गरेको रिटमा उच्च अदालतले सो आदेश दिएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र...

समान समाचार