माओवादी महाधिवेशन : ११ वटा समूहको प्रस्तुति सकियो

काठमाडौं, (नेस) । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत आगामी कार्यदिशा तय गर्न भइरहेको छलफलमा ११ वटा समूहका समूह नेताले छलफलमा आएको निष्कर्ष प्रस्तुत गरेका छन् । २५ वटा समूहमध्ये ११ वटा समूहले समूहमा आएका सुझाव र विचारलाई समावेश गरेर निष्कर्ष प्रस्तुत गरेका हुन् । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको...

समान समाचार