बिग बाश लिगमा होबार्टले मेलबर्नलाई हरायो : सन्दीपले लिए ३ विकेट

काठमाण्डाै – अस्ट्रेलियाकाे टी–२० क्रिकेट लिग बिग बाशमा नेपालका सन्दीप लामिछाने आबद्ध होबार्ट हरिकेन्सले मेलबर्न रेनेगेड्सलाई ८५ रनले हराएको छ । आज बुधवार भएकाे खेलमा होबार्टले दिएको दुई सय सात रनको लक्ष्य पछ्याएको मेलबर्न १५ ओभर पाँच बलमा एक सय २१ रन बनाउँदा अलआउट भयो । होबार्टका लागि सन्दीप लामिछानेले...

समान समाचार