माओवादी केन्द्रकाे महाधिवेशन – छोराछोरीलाई सरकारी स्कुलमा पढाउनेदेखि प्रत्यक्ष निर्वाचित कार्यकारीसम्मका सुझाव

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को प्रस्तावमाथि ११ वटा समूहका टोली नेताले निष्कर्ष सुनाएका छन् । अस्ति साेमवार बन्द सत्रमा अध्यक्ष प्रचण्डले पेस गर्नुभएकाे प्रस्तावमाथि हिजो मङ्गलवार र आज बुधवार दिउँसो १२ बजेसम्म २५ वटा समूह बनाएर छलफल भएको थियो ।आज दिउँसो साढे १ बजेदेखि टोली नेताले आफ्नो समूहको निष्कर्ष...

समान समाचार