सेन्ट्रल जोन भलिबलको विजेता टोलीका खेलाडीलाई सरकारले जनही ५ लाख रुपैयाँ दिने !

काठमाण्डाै – सरकारले एभीसी सेन्ट्रल जोन भलिबलको उपाधि जितेको राष्ट्रिय महिला टाेलीका सदस्यलाई पाँच लाख रुपैयाँका दरले पुरस्कार दिने भएको छ । आज बुधवार बसेको मन्त्रिपरिषद्को बैठकले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई पाँच/पाँच लाख रुपैयाँ, प्रशिक्षकलाई तीन लाख र अफिसियललाई दुई लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।...

समान समाचार