देशभर झरी र हिमपातले हिउँदे बालीलाई फाइदा, किसान खुसी !

काठमाण्डाै – हिजाे मङ्गलवार रातिदेखि  देशभर हिउँदे झरी तथा हिमपात भएको छ । लामो समयदेखि पानी नपर्दा सुक्खा बढिरहेको बेला देशभरि नै झरीका साथै उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको हो ।अहिले पनि देशभर मौसम बदली भएको छ भने धेरै ठाउँमा वर्षा पनि भइरहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा...

समान समाचार