आज तमु ल्होसार : राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाद्वारा शुभकामना व्यक्त

काठमाडौं : गुरुङ समुदायले मनाउने तमु ल्होसारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीदेखि प्रधानमन्त्री शेरबहादुर देउवासम्मले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति भण्डारीले तमु ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने बताएकी छन्।          आज तमु ल्होसार पर्वका...

समान समाचार