एभीसी भलिबल विजेता खेलाडीलाई जनही पाँच लाख दिने सरकारको घोषणा

काठमाडौं : एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला टोलीलाई सरकारले नगदसहित पुरस्कृत गर्ने भएको छ।बुधबार बसेको मन्त्रीपरिषदको बैठकले सेन्ट्रल जोन विजेता खेलाडी, प्रशिक्षक र अफिसियललाई नगद पुरस्कारले सम्मान गर्ने निर्णय गरेको हो। उपाधि विजेता १२ जना खेलाडीहरुलाई जनही ५/५ लाख दिने निर्णय...

समान समाचार