स्थानीयको बिरोधले चितवनको हर्दी सवस्टेशन सञ्चालनमा ढिलाइ

चितवन,पुस १५- चितवनको राप्ती नगरपालिका–६ हर्दीमा निर्माण गरिएको १३२ केभी सवस्टेशन पूर्ण रुपमा सञ्चालनमा आउन ढिलाइ भएको छ । प्रसारण लाइन विस्तारमा स्थानीयको विरोधपछि सवस्टेशन पूर्ण रुपमा सञ्चालनमा आउन ढिलाइ भएको हो । खैरहनी नगरपालिका क्षेत्रका बासिन्दाले घर अगाडि सडकबाट डबल सर्किट प्रसारण लाइन (३३ केभी) लैजान अवरोध गरेपछि...

समान समाचार