तालिबानको पक्षमा लबिङ गर्दै पाकिस्तान, मान्यता दिन मुस्लिम देशहरुद्वारा अस्वीकार

इस्लामावाद । अफगानिस्तानलाई आर्थिक र मानवीय प्रकोपबाट जोगाउन पाकिस्तानले मुस्लिम देशहरूलाई सहयोग गर्न आग्रह गरेको छ। छिमेकी देश अफगानिस्तानमा कब्जा गरेको आतंकवादी समूह तालिबानका शासकहरूलाई विदेशमा आफ्नो छवि नरम पार्न पनि पाकिस्तानले आग्रह गरिरहेको छ। ५७ सदस्यीय इस्लामिक सहयोग संगठनका धेरै विदेश मन्त्रीहरूले आइतवार इस्लामाबादमा बैठक गर्दै अफगानिस्तानलाई तालिबानद्वारा...

समान समाचार