दक्षिण कोरियामा जन्म दर निरन्तर कम हुँदै

सोल – दक्षिण कोरियामा जन्म दरमानिरन्तर कमी आएको देखिएको छ । अक्टोबरसम्मको हालै सार्वजनिक तथ्याङ्क अनुसार  जन्म दरमा आएको निरन्तरको ह्रासले दक्षिण कोरियाको जनसाङ्ख्यिक सङ्कट निम्तिने चिन्ता कायमै रह््यो । कोरियाली तथ्याङ्क कार्यालयका अनुसार अक्टोबर महिनामा नवजात शिशुहरूको सङ्ख्या २० हजार ७३६ थियो र यो एक वर्ष पहिलेको भन्दा ५.२...

समान समाचार