निम्स अर्थात् : नथिङ इज इम्पोसिबल

पर्वतारोहणको नाम आउँदा रेनल्ड मेस्नर कहिल्यै नछुट्ने। सर एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे साहसिक कदमका पर्यावाची रहे सन् १९५३ मा सगरमाथाको सफल आरोहण गरेपछि। त्यसपछि रेकर्ड कायम गर्ने होडबाजी जारी रह्यो। फरक फरक विधामा आफूलाई स्थापित गर्नेहरु कायम रहे। तिनैको भिडमा अलग पहिचान बनाए मेस्नरले। ८ हजारभन्दा माथिका १४...

समान समाचार