एकै दिन वायुसेवा निगमका दुई जहाज ग्राउन्डेड

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेवानि)को अन्तर्राष्ट्रिय उडान गर्ने दुईवटा जहाज एकैचोटि ग्राउन्डेड भएका छन् । निगमको कलसाइन ९ एन–एलवाई वाइडबडी (एयरबस–३३०) र ९ एन–एकेडब्लू न्यारोबडी (एयरबस–३२०) जहाजमा प्राविधिक समस्या आएपछि…

समान समाचार