सिइओ रेग्मीको निलम्बन कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीलाई निलम्बन गर्ने निर्णय तत्काल यथास्थितिमा राख्न सर्वोच्च अदालतले आदेश दिएको छ । बुधबार सर्वोच्चको एकल इजलासबाट यस्तो आदेश भएको हो ।  न्यायाधीश दीपककुमार कार्कीले कारण…

समान समाचार