संक्रमण जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्दै पर्व मनाउन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले तमु ल्होसार पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई सुख, शान्ति तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन्। 

समान समाचार