पाकिस्तानमा शरण लिन पुगेका अफगानीहरुलाई फिर्ता पठाउँदै पाकिस्तान

इस्लामाबाद । तालिबानले अगस्तमा छिमेकी अफगानिस्तानको कब्जा गरेपछि तीन लाखभन्दा बढी अफगानीहरु पाकिस्तानमा शरण लिन बाध्य भएका छन्। पाकिस्तानले भने उनीहरुलाई आफ्नो मुलुक फिर्ता हुन आग्रह गरिरहेको छ। पाकिस्तानी अधिकारीहरूले बिहीबार पहिलो पटक पाकिस्तान प्रवेश गरेका अफगानीहरुको संख्या खुलासा गर्दै फिर्ता जान आग्रह गरेको हो। अफगानिस्तानमो वैध भिसामा पाकिस्तान...

समान समाचार