उहिगुर मुसलमानहरू उपर चीनको दमन चीन बाहिर पनि महसुस भएको छः मिडिया रिपोर्ट

एजेन्सी । जिगंजियागं प्रान्तमा चीन सरकारले उहिगुर मुसलमान समुदायप्रति गरेको दमनका कारण ती समुदायले चुपचाप दमन सहेर बस्नुको विकल्प नरहेको खबर छ । यसको तनाव देश बाहिर बस्ने उहिगुर समुदायका सदस्यलाई पनि पर्न थालेको न्यु योर्क टाइम्समा प्रकाशित एउटा मिडिया रिपोर्टले बताएको छ । एमी क्वीन र सुलीभी नामका...

समान समाचार