शीर्षस्थानको म्यानचेस्टर सिटीलाई महत्वपूर्ण जित

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको म्यानचेस्टर सिटी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा म्यानचेस्टर सिटीले ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको हो । म्यानचेस्टर सिटीका लागि १६ औँ मिनेटमा केविन डी ब्रूयनाको सहयोगमा फिल फोडिनले गोल गरेका हुन् । सोही गोल नै...

समान समाचार