गीतकार प्रकाशपुञ्जले पाए सर्वोत्कृष्ट गीतकार अवार्ड

काठमाडौँ – गीतकार प्रकाशपुञ्जले ‘म्युजिक खवर म्युजिक अवार्ड’ को यो वर्षको संस्करणमा सर्वोत्कृष्ट गीतकारको उपाधि पाएका छन्। लामो समयदेखि नेपाली गीत संगीत र साहित्य लेखनमा कलम चलाएका प्रकाशपुञ्जका ४० भन्दा बढी गीत रेकर्ड भएका छन्। वरिष्ठ गायक आनन्द कार्की, चर्चित गायिका इन्दिरा जोशी, मिलन नेवार, शर्मिला बर्देवा, सबिना कार्की,...

समान समाचार