डेल्टा र ओमिक्रोन भेरियन्टका कारण संक्रमणको सुनामी : डब्लुएचओ

डेल्टा र ओमिक्रोन भेरियन्टका कारण अहिले कोरोना भाइरस संक्रमणको सुनामी आएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ । डब्लुएचओका प्रमुख डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले अहिले डेल्टा र ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र गतिमा बढ्दै गएको बताएका हुन् । अमेरिका तथा युरोपका विभिन्न देशमा क्रिसमसपछि कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या...

समान समाचार