शीतलहरको व्यवस्थापन गर्न स्थानीय तहलाई संघीय मामिलाको सर्कुलर

चिसो बढेसँगै पूर्वतयारी थाल्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहलाई भन्दै नौबुँदे परिपत्र गरेको छ । मंगलबार रातिदेखि देशभरका अधिकांश स्थानमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात…

समान समाचार