निर्यातभन्दा आयात ८ गुणा अधिक

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो पाँच महिनासम्ममा निर्यातभन्दा आयात ८ गुणा अधिक रहेको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको सूचनाअनुसार कुल ८ खर्ब ३८ अर्ब बराबरको वस्तु आयात भएकोमा निर्यात १ खर्ब २ अर्बमै सीमित हुँदा निर्यातभन्दा आयात ठूलो परिमाणमा बढेको हो । यस अनुपातमा अधिक वस्तु...

समान समाचार