अपेक्षाभन्दा राजस्व असुली न्यून

काठमाडौं । चालु आर्थिक वर्षमा १२ खर्ब ४० अर्ब राजस्व असुली गर्ने लक्ष्य तय गरिएकोमा पछिल्लो ६ महिना १४ दिनसम्ममा ४ खर्ब ७९ अर्ब अर्थात् ३७.२७ प्रतिशत मात्र राजस्व असुली भएको छ । चालु आर्थिक वर्षमा सरकारले कर राजस्व १० खर्ब ६७ अर्ब, गैरकर राजस्व १ खर्ब १२ अर्ब...

समान समाचार