बिमा शुल्क संकलनमा नेपाल लाइफको अग्रता

काठमाडौं । मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ । नेपाल लाइफले मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै बिमाशुल्क आर्जन गर्न सफल भएको हो । कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर अन्त्यसम्ममा २ अर्ब ९८ करोड...

समान समाचार