झुम्सा खानेपानी आयोजना २६ वर्षदेखि झुलेको झुल्यै

बुटवल । निर्माण शुरू भएको २६ वर्ष व्यतीत भइसक्दा पनि झुम्सा खानेपानी आयोजना निर्माण सम्पन्न हुन सकेको छैन । पाल्पा सिस्ने खोलाको पानी बुटवल ल्याउन गरी उक्त आयोजना आर्थिक वर्ष २०५२/०५३ मा निर्माण थालनी भएको हो । उक्त आयोजना निर्माणमा गति दिने बताउँदै पटक–पटक उद्घाटन गर्नभने छाडिएको छैन ।...

समान समाचार