ल्होसार देखाउने कि बचाउने ?

मूलतः देशमा संघीयताको कार्यान्वयनसँगै पहिचानका सवालहरू निकै उठे । सामान्य अर्थमा कुनै जातजाति, भाषा, धर्म, वर्ग, क्षेत्र, भूगोल, लिंग, पेशा आदिका आधारमा हुने चिनारी अर्थात् परिचयलाई पहिचान भनिन्छ । जातीय, सांस्कृतिक र भाषिकतासँगै पहिचानका लागि ऐतिहासिक निरन्तरता र भौगोलिक, क्षेत्रगत निरन्तरता पनि उत्तिकै महत्वपूर्ण हुन् । माथिका अवयव पहिचानका...

समान समाचार