देशभर आंशिक बदली, देशका केही स्थानमा वर्षाको सम्भावना

चितवन,पुस १५- हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। जसका कारण बिहीबार बिहानैदेखि देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । यस्तै थोरै स्थानमा वर्षा भैरहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात भैरहेको छ ।...

समान समाचार