पहाडीसहित ६ अनुवादक सम्मानित 

वरिष्ठ साहित्यकार रामबहादुर पहाडीसहित ६ स्रष्टालाई ‘नेपालीमा रुसी साहित्य अनुवाद सम्मान’बाट सम्मानित गरिएको छ । नेपाल रुस साहित्य समाज र रुसी केन्द्रद्वारा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा पहाडीसहित गोपीरमण पराजुली, होमर…

समान समाचार