११ दिने नाटक लेखन कार्यशाला सम्पन्न

 पोखरामा जारी नाटक लेखन कार्यशाला सम्पन्न भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानको संयुक्त रूपमा आयोजित कार्यशालामा देशभरबाट छानिएका ८ जनाको सहभागिता थियो ।  कार्यशाला गन्धर्व नाटकघरमा सञ्चालन…

समान समाचार