मनाङमा हिउँपहिरोमा परी एकजना बेपत्ता

मनाङमा हिउँपहिरोमा परी एकजना बेपत्ता भएका छन् । हिमपहिरोमा परी नासोँ गाउँपालिका–४ ओडारको फेम्रो जंगलमा ५५ वर्षीय आच्यु गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय मनाङका प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए ।…

समान समाचार