चार्ल्स डार्विनको विकासवाद र हिन्दु अवतारवाद

बेलायती प्रकृतिशास्त्री चार्ल्स रोबर्ट डार्विनले क्रमिक विकास सिद्धान्त प्रतिपादन गरेका थिए । सन् १८३१ देखि १८३६ सम्म एचएमएस बीगल नामको पानी जहाजको समुद्री यात्राका क्रममा संग्रहित प्राणी विकासका सिद्धान्तलाई पहिलो प्रामाणिक व्याख्या मानिन्छ । ‘ईश्वर का हत्यारा’ नामबाट आरोपित डार्बिनको सिद्धान्त हिन्दु धर्मको अवतारवादसँग मिल्दोजुल्दो छ । पादरी बन्ने...

समान समाचार