महिला भलिवलको उपाधी विजेता नेपाली टोलीलाई नगद पुरस्कार दिइने

काठमाडौं- सरकारले बंगलादेशमा सम्पन्न एभीसी एशियन सिनियर सेन्ट्रल जोन महिला भलिवल च्यालेन्ज कपको उपाधी विजेता नेपाली महिला टोलीलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । हिजो बसेको मन्त्रिपरिषदको बैठकले उपाधी विजेता १२ जना खेलाडीलाई जनही रु ५ लाख, दुई जना प्रशिक्षकलाई ३-३ लाख रुपैयाँ तथा एकजना अफिसियल्सलाई २...

समान समाचार