एनएमबी र सिफेमबीच ऋण लगानी सम्झौता

काठमाडौं । एनएमबी बैंक लिमिटेडले स्वीस इन्भेस्टमेन्ट फन्ड इमर्जिङ मार्केट्स (सिफेम) सँग १ करोड २० लाख अमेरिकी डलरको ऋण सम्झौता गरेको छ । सिफेमबाट नेपालमा लगानी भित्र्याउने उद्देश्यका साथ सिफेम र स्विस विकास सहयोग एसडीसी बीच एक समारोहका बीच सम्झौता भएको हो । सिफेमबाट प्राप्त यस कर्जाको लागि एसडिसीले...

समान समाचार