माओवादीको महाधिवेशनमा समुहगत छलफलको निष्कर्ष सुनाउने क्रम जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को जारी आठौं राष्ट्रिय महाधिवेशनमा पार्टीको कार्यकारी पदमा कार्यकाल र उमेर हदको सिमा तोक्नुपर्ने माग उठेको छ । साढे तीन दशकदेखि पार्टीको नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई निर्विकल्प अध्यक्षको रुपमा प्रस्तुत गरिररहेको माओवादी केन्द्रले कार्यकारी पदमा दुई कार्यकालको सीमा तोक्नुपर्ने माग प्रतिनिधिहरुले उठाएका हुन्...

समान समाचार