ल्होसार पर्वले राष्ट्रिय एकता प्रवद्र्धन गर्छ : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तमु ल्होसार पर्वले सबै नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने बताएका छन् ।    तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा २६०६ औँ तमु ल्होसारका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले तमु ल्होसार जस्ता चाडपर्वको संरक्षण, प्रवद्र्धन र विकास गर्नु...

समान समाचार