तीनै तहको निर्वाचनमा काँग्रेसको बहुमत आउँछ : शंकर भण्डारी

नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले तीनै तहको निर्वाचनमा काँग्रेसले बहुमत ल्याउने गरी काम गर्नुपर्ने बताएका छन् ।नेता भण्डारीले बुधबार बन्दिपुर गाउँपालिकाको नाहालामा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा काँग्रेसका नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा आग्रह गरे । आजै देखि निर्वाचन तयारीमा जुट्ने हो भने बहुमत ल्याउन कुनै पनि असम्भव नभएको उनको...

समान समाचार