एसिस कौरको कन्सर्ट हुने

बलिउडकी गायिका एसिस कौरको कन्सर्ट राजधानीमा हुने भएको छ। आगामी जनवरी ८ मा क्लब प्लेटिनममा राता लम्बिया नाइट विथ एसिस कौर हुने भएको हो। फेलिज इन्टरनेसनल इभेन्टले कन्सर्टको आयोजना गर्न लागेको हो। कार्यक्रममा एसीस कौरका अलावा नेपाली गायक यावेश थापाको समेत प्रस्तुति रहनेछ। एसिस कौरको पछिल्लो समय राता लम्बिया...

समान समाचार