आज दिउँसोदेखि मौसममा सुधार आउने

काठमाडौँ – पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव आजबाट सामान्य बन्दै जाने भएको छ। आजबाट क्रमश: यो प्रणालीको असर हट्दै जाने र दिउँसो घाम लाग्ने आँकलन महाशाखाका मौसमविद्ले गरेका हुन् । मौशम पूर्वाअनुमान महाशाखाकाअनुसार आज बिहान देशका कतिपय स्थानमा हल्का वर्षा भइरहेको...

समान समाचार