के प्रचण्ड १५ दिनसम्म श्रम गर्न खेतबारी पस्लान्?

काठमाडौं : नेकपा (माओवादी केन्द्र)को ८ औं महाधिवेशन ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण’का लागि भन्दै काठमाडौंमा जारी छ। शुक्रवारसम्म चल्ने सम्मेलनले पार्टीको ‘नयाँ नेतृत्व’सँगै विचार पनि तय गर्ने छ। नेतृत्वका नाममा अध्यक्ष प्रचण्ड नै दोहोरिने निश्चित छ। पदाधिकारीमा आउने अनुहार पनि निश्चित जस्तै छन्। हालका स्थायी कमिटीका...

समान समाचार