नेपाल–अफ्रिका फिल्म फेस्टिभल फागुनमा

दशौं संस्करणको नेपाल अफ्रिका फिल्म फेस्टिभल–२०२२ आगामी फागुनको पहिलो साता राजधानीमा आयोजना हुने भएको छ। महोत्सवका लागि अफ्रिकी मुलुकबाट फिल्म आउने क्रम जारी रहेको आयोजकले जनाएका छन्। महोत्सवका लागि हालसम्म अफ्रिकाबाट तीन दर्जनभन्दा बढी फिल्म प्राप्त भइसकेको महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी गराइन्। अफ्रिकालाई अफ्रिकी लेन्सबाटै हेर्नुपर्छ भनेर...

समान समाचार