सँगसँगै बाँचौंला सार्वजनिक (भिडियोसहित)

लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको सँगै बाँचौंला बोलको गीतको भिडियो सार्वजनिक भएको छ। गीतकार सन्तोष जंग थापाको शब्द रचना र नवीन कार्कीको संगीत रहेको गीतमा सुमन केसीको एरेन्ज रहेको छ। गाउँघरको यथार्थपरक कथामा आधारित भिडियोमा प्रदीपराज वन्त र सविता श्रेष्ठले अभिनय गरेका छन्। रेजिना तुलाधरको पहिलो निर्देशन रहेको...

समान समाचार