प्रदर्शनीमा समाजवादी यात्रा

समाजवादी यात्रा नाम दिइएको कलाकृतिको पाँचदिने प्रदर्शनी राजधानीमा चलिरहेको छ। प्रदर्शनीमा दुई दर्जन कलाकारका कलाकृति राखिएको छ। नेकपा (माओवादी केन्द्र) को आठौं राष्ट्रिय महाधिवेशनको अवसर पारेर नेपाल प्रज्ञा प्रतिष्ठानमा गरिएको प्रदर्शनीमा आन्दोलन, गणतन्त्र, जनजीविका, श्रम, मजदुर, वित्तीय पुँजीवाद र त्यसको असर, कृषि तथा औद्योगिक क्रान्ति, सामाजिक न्याय र विभेदरहित...

समान समाचार