प्रेम गीत ३ को हिन्दी संस्करणका लागि गीत तयार

नेपाली फिल्मको नयाँ बजार विस्तारका लागि प्रेम गीत ३ लाई हिन्दी र अन्य भाषामा पनि तयार गरिने भएको छ। हिन्दी संस्करणको सबै गीतको काम सकिएको यसको निर्माण संस्थाले जनाएको छ। हिन्दी संस्करणको गीतमा बलिउडका चर्चित गायक, संगीतकर्मी तथा गीतकार आबद्ध भएका छन्। राहत फतेह अली खानले यो फिल्मका लागि...

समान समाचार