भैरहवा भन्सार हुँदै औद्योगिक कोरिडोरमा जाने सडक ओभरलोडले भत्किँदै

बुटवल- सडक क्षमताभन्दा बढी भार बोकेका सवारीसाधनका कारण भैरहवा भन्सार हुँदै लुम्बिनी र परासी जाने औद्योगिक कोरिडोर सडक भत्किन थालेको छ । बेलहिया नाका हुँदै भित्रिने गाडीले ८० टनसम्म सामान बोकेर आउने भएकाले औद्योगिक कोरिडोरको सडक भत्किएर नाजुक अवस्गामा पुगेको नेपाली यातायात व्यवसायीले बताएका छन् । ओभरलोडका कारण भैरहवा-परासी...

समान समाचार